गजल

 

मैले पिठ्युँ फर्काएको हु आसय बुझेर ।
अक्सर प्रेममा हुने घातको भय बुझेर ।

मेरो जन्म दिनमा घडी दिइन उपहार
म जहिले हिड्न सिक्नु रे समय बुझेर ।

मैले त्यसै भनेको होइन प्रेम गर्दै नगर
तिमिले छोड्नु पर्थ्यो मेरो राय बुझेर ।

भावनासंग खेल्ने लाई त्यसै छोड्दिन
मुद्दा हाल्छु सम्बन्धित निकाय बुझेर ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *