वराहक्षेत्रमा नेकपा वडा कमिटीको सपथ ग्रहण सम्पन्न

वराहक्षेत्र।
वराहक्षेत्रमा नेकपाका ११ वटै वडा कमिटीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । जस मध्ये पुर्व एमालेले वार्ड न २, ३ , ४, ५ ,७ , ८ र १० जम्मा ७ ओटा वडाको नेतृत्व पाएको छ भने पुर्व माओवादी केन्द्रले बाकी ४ ओटा वडाको नेतृत्व पाएको छ ।
वराहक्षेत्र १ मा अध्यक्ष रन्जित लोहनी , सचिब कृष्ण प्रसाद कट्टेल , २ मा अध्यक्ष जितेन्द्र राई , सचिब मणि राई ३ मा अध्यक्ष मोहन सुवेदी ,सचिव राजन खड्का
४ मा अध्यक्ष उत्तमचन्द्र साह ,सचिब देव कुमार चौधरी , ५ मा अध्यक्ष पुष्पनारायण राजधामी सचिब सुरज वराइली , ६ मा अध्यक्ष रत्न रम्तेल सचिब घनश्याम पौडेल , ७ मा अध्यक्षमा होम नाथ निरौला सचिब चन्द्रमणी घिमिरे , ८ मा अध्यक्ष बिष्णु बराल सचिब बाबुराम ठकुरी , ९ मा अध्यक्ष रामनारायण चापागाईं सचिब बिश्व जित राई ,
१० मा अध्यक्ष मणिराज तामाङ सचिब महेन्द्र बहादुर कार्की र ११ मा अध्यक्ष अनन्त कुमार मण्डल सचिब रमेश बिष्ट मनोनित भएको नगर सचिव गजेन्द्र थापाले जानकारी दिए ।
सपथ ग्रहण कार्यक्रममा नेकपा का प्रदेश तथा जिल्ला कमिटीका नेताहरु मुक्साहाङ मेन्याग्बो , उमिता बराइली , निलम खनाल , डि बि शंकर साह , केशव तिम्सिना , पुष्प ढुंगाना , सिताराम पराजुली , गणेश पाण्डे , नरेन्द्र बस्नेत , बराहक्षेत्र नगर अध्यक्ष कमल बहादुर कट्वाल लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *