कालाबन्जरमा साङ्गितिक कार्यक्रम हुने

बराहक्षेत्र । मंगलबार कालाबन्जरमा सांगितिक कार्यक्रम हुने भएको छ । प्रदेश नं.१ काे विभिन्न ठाउँमा करेन्ट चाउचाउ काे प्रचारप्रसार साथै स्थानीय कलाकारलाई प्रोत्साहन सम्मान , गरिब तथा जेहेन्दार बिद्यार्थीलाई पुरस्कार,सामान्य ज्ञान प्रतियोगिता गर्ने कार्यक्रमको लक्ष्य रहेकाे कालाबन्जार एपिशोडका संयोजक तथा निशान फाेटाे स्टुडियोका प्राेपाइटर राजन घिमिरेले बताए । सांगितिक कार्यक्रममार्फत जनतामा अहिले नेपालमा विभिन्न खालका खाद्यान्न पदार्थ, चाउचाउहरु बजारमा भित्र्याएकोले यसले स्वास्थ्यमा खराव गर्ने भऐकाेले सहि चाउचाउ खाने चेतना सन्देश रहेकाे कालाबन्जार एपिशोडका संयोजक घिमिरेले बताएका छन् । करेन्ट सांगितिक कालाबन्जारमा नेपालका राष्ट्रिय स्तरका कलाकारकाे बेजाेड प्रस्तुति रहने छ । बराहक्षेत्रमा पहिलाे पल्ट यतिधेरै नेपालका राट्रिय स्तर काे जमघट एकै ठाउमा हुन भएको हाे । श्री कृष्ण लुइँटेल बोकेदारी ( गायक) ब्राड एबेस्डर करेन्ट चाउचाउ , नेपाल आइड्ल टप -१५ गायक मिलन परियार,पुर्ब चर्चित हास्य कलाकार – बिक्रम घिमाल,जादुगर / हास्य कलाकार – नवराज राउत (मुकुन्दे),मिमिक्र आटिस्ट- पारस थापा ,मिलन खत्री गायक भोजपुर ,नेपाली कृउ डान्स ग्रुप र कृष्ण खबास नेपाल आइडल NTV-top3 का कलाकारहरु काे बेजाड प्रस्तुति रहन्छ भने कार्यक्रम प्रस्तोता हरि घिसिङ्गले गर्ने कार्यक्रम आयाेजकले जानकारी दिएकाे छ । कार्यक्रम भाेली मगंलवार अाषाढ १७ गते बेलुका ४ बजेदेखी कालाबन्जर चौकमा शुरु हुनेछ । कार्यक्रममा निशुल्क प्रवेश रहेकाे आयोजकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *