नेपालमा बनेको जेट बोट

सुनसरी जिल्लाको धार्मिक पर्यटकिय स्थलको रुपमा चिनिदै आएको बराहक्षेत्र नगरपालिका मा पर्ने चतराको  सप्तकोशी  बाट भोजपुर र धनकुटा जोड्ने सिम्ले सम्म पुग्नको लागि जेट बोट हरु संचालन मा आएका छन् । जसमध्ये पछिल्लो पटक नेपाल मै बनेको जेट बोट संचालन भैरहेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *