संयुक्त खत्र क्षत्री नेपाल

इटहरी अधिवेशन सम्पन्नइटहरी÷यहिँ मिती २०७५ पौष १३ र १४ गते संयूक्त खस क्षत्री नेपालको राष्ट्रिय महाधिवेशन सुनसरीको इटहरीमा हुन गईरहेको सन्दर्भमा मंसिर २७ गते नगरअधिवेशन सम्पन्न भएको छ । नगरअध्यक्षमा बावुराज कटुवाल, उपाध्यक्षमा अमृत वस्नेत, सचिव दमन्ता कार्की, स–सचिवमा विद्या कार्की र कोषाध्यक्षमा यम बहादुर खड्का सर्वसहमत चयन हुनुभएको छ । ४५ सदस्य रहने गरि नगर कमिटि बन्ने अधिवेशनले निर्णय गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथि केन्द्रिय सदस्य वालकृष्ण कार्कीले गर्नुभएको थियो भने प्रदेश सचिव रमेश खत्री केन्द्रिय सदस्य विष्णु बहादुर कार्की र केन्द्रिय सल्लाहकार रोहित बहादुर कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम सञ्चालन सुनसरी जिल्ला सचिव निलम वस्नेतले गर्नुभएको थियो ।
अधिवेशन सुनसरी जिल्ला अध्यक्ष डम्वर वहादुर वस्नेतको सक्रियतामा सम्पन्न भएको जानकारी केन्द्रिय महाधिवेशन स्थानिय तयारी समिति प्रचारप्रसार संयोजक रमेश खत्रीले जानकारी दिनुभयो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *