सर्वसाधारणलाई पनि पेन्सन प्रस्ताव

काठमाडौँ / सांसदहरुले मजदुर, किसान र सर्वसाधारणलाई पनि निवृत्तिभरण ९पेन्सन० व्यवस्था गर्न प्रस्ताव गरेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

संघीय संसद्को अर्थ समितिको मंगलबारको बैठकमा उनीहरुले सरकारी र सार्वजनिक संस्थानका कर्मचारीलाई मात्र नभई मजदुर, किसान र सर्वसाधारणलाई पनि पेन्सन व्यवस्था गर्न प्रस्ताव गरेका हुन् ।  (रातोपाटी वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *