अपांगतालाई ह्वील चेयर वितरण

इटहरी÷२७ औ अन्तर्राष्ट्रिय अपागंता दिवसको अवसर पारेर अपागंता भएका सात जनालाई लायन्स क्लव अफ इटहरी क्रिएटिभ लेडीले एक कार्यक्रमको आयोजना गरी ह्वील चेयर वितरण गरेको छ ।
इटहरीको मुख्य चौकमा रहेको रेयुकाई चौतारीमा कार्यक्रमको आयोजना गरी अपागंता भएका सात जनालाई ह्वील चेयर वितरण गरिएको हो । शान्ता न्यौपानेको अध्यक्षता तथा नेपाल नेपाल चेलीवेटी अपागं महिला समाजकी अध्यक्ष लक्ष्मी घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भगवती चौधरी, मनमाया गुरुङ्ग, ज्ञानबहादुर तामाङ्ग, हेमा बर्देवा लगायतलाई ह्वील चेयर वितरण गरिएको हो । अपागंता भएकाहरुलाई सहज होस भनेर आफुहरुले अपागंता सहयोगी सामाग्री वितरण गरेको आयोजक संस्थाकी अध्यक्ष न्यौपानेले जानकारी दिइन् ।अपांगतालाई ह्वील चेयर वितरणहटलाइन संवाददाता
इटहरी÷२७ औ अन्तर्राष्ट्रिय अपागंता दिवसको अवसर पारेर अपागंता भएका सात जनालाई लायन्स क्लव अफ इटहरी क्रिएटिभ लेडीले एक कार्यक्रमको आयोजना गरी ह्वील चेयर वितरण गरेको छ ।
इटहरीको मुख्य चौकमा रहेको रेयुकाई चौतारीमा कार्यक्रमको आयोजना गरी अपागंता भएका सात जनालाई ह्वील चेयर वितरण गरिएको हो । शान्ता न्यौपानेको अध्यक्षता तथा नेपाल नेपाल चेलीवेटी अपागं महिला समाजकी अध्यक्ष लक्ष्मी घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भगवती चौधरी, मनमाया गुरुङ्ग, ज्ञानबहादुर तामाङ्ग, हेमा बर्देवा लगायतलाई ह्वील चेयर वितरण गरिएको हो । अपागंता भएकाहरुलाई सहज होस भनेर आफुहरुले अपागंता सहयोगी सामाग्री वितरण गरेको आयोजक संस्थाकी अध्यक्ष न्यौपानेले जानकारी दिइन् ।

(श्रीजनमत साप्ताहिक वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *