फ्यानसँग प्रियंकाको यस्तो जवाफ

नायिका प्रियंका कार्की र उनका फ्यानहरुको कनेक्शन रोचक छ । फ्यानसँगको यही कनेक्शनको कारण पनि प्रियंका सामाजिक संजालमा चर्चित छिन् । उनै प्रियंकाले समय–समयमा फ्यानसँग कुराकानी गर्ने गरेकी छिन् । इन्स्टाग्राममा प्रियंकाले फ्यानको प्रश्नको रमाइलो र गम्भिर दुबै खालको जवाफ दिएकी छिन् । जहाँ, कतै प्रियंका गम्भिर, कतै खुशी त कतै प्यारी देखिएकी छिन् ।

१. तपाई यति राम्री किन हुनुहुन्छ ?
बयो तपाइको आँखाको कमाल हो ।
२. तपाइको मनपर्ने नेपाली नायक–नायिका ?
बयो त लामो सूची बन्छ ।
३. तपाइको लिपिष्टिक विग्रिएको रहेछ, मिलाउनुहोस् है त ?
बलु जा त मैले मेटाइदिए ।
४. तपाई कसरी नकारात्मक कुराको सामना गर्नुहुन्छ ?
बहामी कसैको कथामा खराब छौ । यसैले, यस्तो कुराले मलाई चिन्तित बनाउँदैन । किनकी, मानिसहरु तपाइको राम्रो कुरा ध्यान दिदैनन, मात्र तपाइको कमजोरीमा केन्द्रित हुन्छन् ।
५. तपाई यति धेरै पर्फेक्ट हुनुहुन्छ ? किन कोही मानिस यति धेरै पर्फेक्ट हुन सक्छ ?
बतपाइको प्रतिस्पर्धा अरु मानिस होइनन् । तपाइको प्रतिस्पर्धी तपाइको हिच्किचाहट, इगो नै हो । तपाइको नकारात्मक सोचले नै तपाइलाई तपाइसँग नै प्रतिस्पर्धा गर्न दिदैन ।
६. तपाई आयुष्मानलाई कती प्रेम गर्नुहुन्छ ?
बयहाँ २ प्रकारका प्रेम हुन्छ । एउटा प्रेममा मानिसले मार्न खोज्छ भने अर्कोमा मर्न । तर, म प्रेमका लागि बाँच्छु ।’ म आयुष्मानलाई यस प्रकारको प्रेम गर्छु ।
७. होलिडे मनाउनका लागि तपाई कुन स्थान रोज्नुहुन्छ ?
बग्रिस
८. तपाइले आयुष दाइसँग प्रेम छ भनेर थाहा पाएको कुनै क्षण छ ?
तपाइलाई थाहा छ, तपाइको शरीरको सबै अंगमा मुटु हुन्छ । ती सबै मुटुहरु त्यो व्यक्तिका लागि एकसाथ चल्न थाल्दछन्, जसले तपाइको कामलाई माथि तल चलाइदिन सक्छ ।
९. तपाई सबैभन्दा बढी प्रेम कसलाई गर्नुहुन्छ ?
बमेरो परिवारलाई ।
१०. अनी के दिदी बिहे कहिले गर्ने ?
बजुन                          (अनलाईन खवर वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *