पण्डित घिमिरेलाई सम्मान

इटहरी/कवि एवम साहित्यकार प्रा. डा. बद्रीविशाल पोख्रेलले आफ्ना स्वर्गीय माता हरिमाया पोख्रेलको स्मृतिमा स्थापना गरेको पुरस्कार यो बर्ष भागवत बाचक पण्डित उमानाथ घिमिरेलाई नगद सहित सम्मान गरेका छन् । पोख्रेलले विष्णु–हरि घनश्याम प्रतिष्ठानको स्थापनासँगै ११ हजार नगद राशीको नगद पुरस्कारसहित सम्मानको घोषणा समेत गरे । माताको निधन भएको १० औं दिनको पुण्य तिथिका अवसरमा उक्त कार्यक्रमको घोषणा गर्दै उनले हरेक बर्ष पत्रकार एवम साहित्न्यकारलाई सम्मान गर्ने घोषणा पनि गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *