निसहाय बालबालिका आश्रमलाई खाद्यान्न सहयोग

इटहरी ४ स्थित २०७५÷६÷२० गते कन्चनपुर न.पा. वडा नं. वसोवास गर्ने स्वर्गीय गोविन्दराज पोखरेलको छोरा नेपाल प्रहरी पदमा रहेर सेवा गरिरहनुभएका सामाजिक भावना भएका विकास पोखरेलले दशैको अवसरमा निसहाय वालवालिका सेवा आश्रमलाई रु २१,००० बरावरको खाद्यान्न लगायत अन्य सामानहरु प्रदान गरेको छ । उक्त कार्यक्रमका सभापति हरि घिमिरे,प्रमुख अतिथि परशुराम घिमिरे, अतिथिहरु मेघराज,दिल्ली प्र.कुसल कट्टेल, गिता गौतमको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । (योगेन्द्र कटुवाल वाट)

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *