सबै बालबालिका विद्यालय भर्ना

खोटाङ/जन्तेढुङ्गा गाउँपालिकालाई शत्प्रतिशत विद्यार्थी भर्ना गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका ६ वटै वडाका ५ वर्षदेखि १२ वर्ष उमेरका बालबालिका विद्यालयबाहिर नरहेको देखिएपछि सो गाउँपालिकालाई शत्प्रतिशत विद्यार्थी भर्ना गाउँपालिका घोषणा गरिएका हो ।  पाँच देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालय नपठाए वडाको सेवासुविधाबाट वञ्चित गराउने नियम लगाएपछि अभिभावकले आफ्ना सबै बालबालिकालाई विद्यालयमा भर्ना गराएको सो गाउँपालिकाले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *